एसियाली आर्थिक विकासको बाधक भुमन्डलीकरण : प्रधानमन्त्री दाहालको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन् । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा

अम्बानीको महल र धाराभी सुकुम्बासी बस्तीको अर्थतन्त्र

भारतमा धनी र गरीबबीचको खाडल बढ्दै छ । यो वर्ष फोब्र्समा भारतबाट १ सय १ जना अर्बपतिको सूचिमा परेका छन् । यस्तै सबैभन्दा बढी गरीब भएको देशमा पनि भारत पर्छ

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

पोखरा । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । करिब

दूधको मूल्य बढाउनको किसानको माग

चितवन । दुग्ध उत्पादक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष हुँदा समेत दूधको मूुल्य वृद्धि हुन नसकेको भन्दै उनीहरुले किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउन

चीनमा प्रधानमन्त्री प्रचण्ड गरे केरुङबाट काठमाडौं र पोखरा ल्याउने रेलको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने

योगी आदित्यनाथको एक निर्णय जसबाट भारतमा ३० लाख रोजगारी संकटमा

नयाँ दिल्ली ।   उत्तर प्रदेशका बधशालाहरुका बिरुद्ध भइरहेको कारवाहीले मासु ब्यवसायमा निर्भर मुसलमानहरुको मात्र नभइ लाखौं दलितहरुको पनि रोजी रोटीमा प्रश्न चिन्ह लागेको छ । बधशाला र छाला उद्योगहरुमा मुसलमानका

कलैयामा १ अर्ब ५८ करोडको आलु उत्पादन

कलैया । बारामा यसवर्ष १ अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ । यसवर्ष सी ४० र खुमलटार रातो जातको आलु सात हजार ४५ हेक्टर

रेडक्रसले दियो आवास निर्माण गर्न दोस्रो किस्ताबापत ५ करोड ८३ लाख

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका तीन सय ८९ घरधुरीलाई हालसम्म निजी आवास निर्माण गर्न दोस्रो किस्ताको बापतको रकम वितरण गरेको छ । दोस्रो किस्ताबापतको रु एक

सासंदले भने असोजममा मेलम्चीको पानी काठमाडौं आउँदैन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ । सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी

जापानमा उच्च राष्ट्रिय ब्यापार बचत हासिल

जापान । गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ । यस अवधिमा जापानबाट अत्याधुनिक ठूला मेसिनरी