एनएमए निर्वाचनमा जिम्बाजाङ्बु र सन्तवीरको समूहबीच प्रतिस्पर्धा

काठमाडौँ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचन भोलि शनिबार नक्सालमा हुँदैछ । बिहान ८ देखि साँझ ५ बजेसम्म हुने निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । एनएमएमा एक

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री कार्की नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री लगानी बोर्डको अध्यक्ष हुने व्यवस्था रहेको छ । प्रधानमन्त्री देउवाले लगानी बोर्ड ऐन २०६८

ब्यक्तिगत रुपमा घरजग्गा व्यवसाय गर्न झन् कठिन, अन्य ब्यवस्था पहिलाको जस्तै

काठमाडौं । व्यक्तिगत रुपमा घरजग्गाको व्यवसाय गर्दै आउनु भएको छ भने राम्रो खबर छैन । अब व्यक्तिगत रुपमा घरजग्गा व्यवसाय गर्न कठिन हुने भएको छ । घरजग्गा व्यवसायमा ठूलो मात्रामा

व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न वाणिज्यमन्त्री विश्वकर्माको सुझाव

काठमाडौं । वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव दिएक छन् । नेपाल चेम्बर अफ कमर्शको टोलीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकासको मेरुदण्ड

लगानी बढाउनु सरकारको प्राथमिकता- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘राष्ट्रिय व्यवसायी पहल’द्वारा आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिसँगै मुलुकको

संघीयता अनुकूल योजना आयोगको पुनःसंरचना गर्ने उपाध्यक्ष वाग्लेको घोषणा

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । आजको मन्त्रिपरिषद्को बैठकबाट नियुक्त डा वाग्लेले भने,

सेयर बजारमा गर्मी बढ्यो, अब यसो गर्नुहोस्

काठमाडौं । पछिल्ला केही दिनदेखि नेप्से परिसूचक बढ्दो ट्रेण्डमा देखिन्छ । ठूलै छलाङ नमारे पनि दैनिक केही अंक बढ्दै नेप्से परिसूचक १६६० अंकको हाराहारी पुगिसकेको छ । बिगतका बर्षहरुको ट्रेण्ड

स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त

काठमाडौं । मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा डा स्वर्णिय वाग्नेलाई नियुक्त गरेको छ । योजना आयोगका सदस्य रहेका वाग्लेलाई विहीवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । वाग्लेले

काठमाडौंका मेयर विद्यासुन्दरले भने- जनताको सहभागितामा काष्ठमण्डपको पुनर्निर्माण हुन्छ

काठमाडौं । जन सहभागिताको सुनिश्चितताका साथै सवै पक्षको चित्त बुझाएर काष्ठमण्डप मन्दिर पुनर्निर्माणको नेतृत्व लिन काठमाण्डौ महानगरपालिका अग्रसर भएको छ । नेतृत्व लिने बिषयमा विवाद हुँदा लामो समयदेखि काष्ठमण्डप पुनर्निर्माणको

अब काठमाडौंका ८ सडकमा ठूला, १६ मा मझौला र ४२ सडकमा साना गाडी मात्रै

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकमा सडकको आकार अनुसारका गाडी चलाउने नीति कार्यान्वयनमा ल्याएको छ । उपत्यकाको यातायात व्यवस्था सुधारका लागि ठूला सडकमा ठूला, मझौला सडकमा मझौला र साना सडकमा