२० कम्पनीले बुझाए अर्बभन्दा बढी राजस्व, को-को परे

काठमाडौं । गत आर्थिक बर्षमा अर्बपति करदाता क्लबमा २० कम्पनी परेका छन् । यो क्लबका आधा सदस्य अर्थात १० कम्पनी बाणिज्य बैंकहरु छन् । कम्पनीहरुले गत आर्थिक बर्षमा तिरेको आयकर,

भूकम्पले भत्किएका निजी घरलाई अनुदान दिन पुनर्निर्माण प्राधिकरणले पठायो ५३ अर्ब

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान बितरणका लागि ५३ अर्ब रुपैया स्थानीय बिकास मन्त्रालयमा पठाएको छ । अवको एक बर्षभित्रमा निजी आवास पुननिर्माण गर्ने उद्देश्यले अनुदान बितरणका लागि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक

बढे नेपाल घुम्ने पर्यटक, ६ महिनामा ४ लाख ६० हजार आए, ९० प्रतिशत होटल बुकिङ

काठमाडौं । सन् २०१७ को ६ महिनामा ४ लाख ६० हजार २ सय ३७ विदेशी पर्यटक हवाई मार्ग हुदैं नेपाल भित्रिएका छन् । गत वर्ष सोही अवधीमा ३ लाख १३

करदाताको दैनिक कारोबार निगरानी गर्न अर्थसचिवको निर्देशन, हामी ‘रेडी’ छौं-आइआरडी

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले करदाताको दैनिक विजक र कारोबारको विवरण हेर्न सकिने ब्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजित गत आर्थिक बर्षको राजस्व

चौरी महोत्सवको उदघाटन केपी ओलीले गर्ने

काठमाडौं । लोपोन्मुख चौरी गाई तथा पयर्टन विस्तारका लागि दोलखाको कालिञ्चोकमा पहिलो पटक ‘कालिञ्चोक चौरी महोत्सव २०७४’ आयोजना हुने भएको छ । दोलखाको कालिञ्चोकमा साउन २२ गतेदेखि २३ गतेसम्म चौरीमहोत्सव

आफ्नो ब्यापारमाथि हस्तक्षेप गरेको भन्दै कतारले गर्यो ‘डब्ल्युटिओ’ मा उजुरी

दोहा । आफ्नो ब्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहूँच नदिई कब्जा गरेको भन्दै कतारले गल्फ राष्ट्रहरुका बिरुद्ध विश्व ब्यापार सङ्गठनमा उजुरी गरेको छ । कतारले छिमेकी गल्फ

भोजपुरमा ८० प्रतिशत रोपाइँ

भोजपुर। साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको हो । विशेषगरी असारमा धान

चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ३.५४ प्रतिशत हुनेः अध्ययन

काठमाडौं । इन्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडिएस) ले गरेको एक अनुसन्धान अनुसार, विद्युत्को नियमित आपूर्ति, राजनैतिक अवरोधमा कमी, सरकारी आय तथा पूँजीगत खर्चमा वृद्धि, भुकम्पपछिको पुर्न निर्माणमा भएको सुधार

८ अर्ब खर्च गरेर मिश्रित प्रणालीमा धरहरा पुनर्निर्माण गर्ने सहमति

काठमाडौं । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको प्राचिन संस्कृति झल्किने गरि मिश्रित प्रणालीमा पुनर्निर्माण गर्ने सहमति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमवार बसेको