लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री कार्की नियुक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री लगानी बोर्डको अध्यक्ष हुने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री देउवाले लगानी बोर्ड ऐन २०६८ को दफा ३ अनुसार कार्कीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।


क्लिकमान्डु