फ्रष्ट एण्ड सलिभन र सिएनआइले मिलेर नेपाल बिजनेस

काठमाण्डौं । फ्रष्ट एण्ड सलिभन तथा नेपाल उद्योग परिसंघ सिएनआइले संयूक्त रुपमा आयोजना गर्ने नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स (एनविइए) २०१७ को पहिलो संस्करण आगामी नोभेम्वर १४ मा काठमाण्डौंमा हुने भएको

कृषियोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध, भूमि खण्डीकरण रोक्ने लक्ष्य

काठमाडौं । सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो

विदेशबाट फर्केका २४ जिल्लाका ९४ युवाले मिलेर सुरु गरे आधुनिक कृषि पेशा

लमजुङ । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि पेशा शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका युवाले सामूहिक कृषि व्यवसाय शुरु

४ हजार लिटर पेट्रोलियम पदार्थमा ८५ लिटर क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै व्यवसायी आन्दोलनमा

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले व्यवसायीले अघिसारेका समस्या

सूर्यबहादुरले लिन थालेको भारतीय दूताबासको अनुदान देउवाले रोके

काठमाडौं । भारतीय दुताबासले आफै आयोजना छनोट गरी प्रत्येक बर्ष दिने गरेको ५ करोड रुपैयाँसम्मको अनुदान सहयोग लिन नेपालले अस्वीकार गरेको छ । हरेक ३ बर्षमा सकिने सो सम्झौताको म्याद

सिमेन्ट किन्दै हुनुहुन्छ ? कुन सिमेन्टको मूल्य कति, कस्तो गुणस्तर ?

काठमाडौं । भौतिक संरचना विकासको क्रममा मेरुदण्ड मानिने सिमेन्ट उद्योगहरु नेपाली बजारमा प्रसस्तै खुलेका छन् । र, खुल्ने क्रममा समेत छन् । हाल नेपालमा ४० लाख मेट्रिक टन सिमेन्ट खपत

ऐन आउने वित्तिकै मर्जरको तयारीमा कमोडिटी एक्सचेन्जहरु

काठमाडौं । धितोपत्र बोर्डले वस्तु बजार सम्बन्धी विधेयक २०७४ पारित भएपछि सरोकारवालासँग छलफल गर्यो । छलफलमा सहभागी भएका कमोडिटीका प्रवद्र्धक तथा संचालक व्यवसायीको मुख्य चासो विधेयकमा उल्लेख गरिएको न्यूनतम चुक्ता

स्वीस बैंकमा सबैभन्दा बढी पैसा बेलायतीको, यी हुन् विश्वका शीर्ष १० देश (सूचिसहित)

एजेन्सी । स्वीस बैंकमा पैसा राख्नेको सूचीमा सवैभन्दा धेरै बेलायती रहेको तथ्यांक सार्वजनिक भएको छ । शीर्ष १० को सूचीमा बेलायत पहिलो हो भने दोस्रोमा अमेरिका रहेको छ । वेस्ट

दशैमा मेलम्ची आउने आशामा हुनुहुन्छ ?, स्थानीय ठेकदारको अवरोधले मेलम्चीको काम ठप्प

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम पाँच दिन देखि ठप्प भएको छ । स्थानीय कामदार तथा ठेकदारहरुले आवारोध गर्दै तालाबन्दी गरेसंगै काम ठप्प भएको भएको हो । स्थानीय ठेकदार तथा

कतै जागिर नपाएपछि मौरीपालनमा सफल भए यी युवा

पोखरा । पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बनेका छन् । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार