बोनस र हकप्रदमा करको नयाँ ब्यवस्थाः महानिर्देशकको सोच
काठमाडौं । डेढ वर्ष अगाडि अर्थमन्त्रालयका तत्कालिन राजस्व महाशाखा प्रमुख बिष्णु नेपालले स्टक एक्सचेन्जका अधिकारीलाई छलफलको लागि बोलाए । हाल आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका नेपाल त्यो बेला अर्थमन्त्रालयमा राजस्व