वनमन्त्री बस्नेत भन्छन्- निजगढ विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पारेका छन्

राष्ट्र बैंकको होलसेल मूल्य सुचांक नयाँ व्यवस्था,थपियो वस्तु र बजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने होलसेल सुचांकको आधार वर्ष परिवर्तन गरेको छ । राष्ट्र बैंकले एक कार्यक्रमको आयोजना गरेर २०५६/ ५७ मा रहेको आधार वर्षलाई परिवर्तन गरेर आर्थिक

ब्यवसाय गर्न ५ करोडसम्म धितो नराखी ऋण पाइने, सर्टिफिकेट धितोमा ७ लाखसम्म

काठमाडौं । सरकारले ब्यवसायिकता बृद्धि गर्न सहुलियत ब्याजदरका साथै धितो नराखी ऋण पनि लिन सकिने विकल्प दिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै पनि प्रकारको ऋण लिन धितो

भरतपुरमा १४ करोडको लगानीमा नयाँ तरकारी बजार खुल्यो, दैनिक २ करोडको कारोबार हुने

चितवन । १४ करोडको लागतमा चितवनको नारायणगढमा व्यापारीहरुले नयाँ तरकारी तथा फलफुल बजार निर्माण गरेका छन् । सो तरकारी बजारको नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहका बीच

पैसा नकमाउनेलाई अब अमेरिकाले ‘ग्रिनकार्ड’ नदिने

बाल्टिमोर । अमेरिकी राष्ट्रपति ट्रम्प प्रसाशनले आप्रवासी र अमेरिकामा आवासीयहरुलाई दिने स्थायी आवासको अधिकार (ग्रिनकार्ड)को प्रक्रियामा थप कडा नियमहरु थप्ने भएको छ । राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिदेखि नै ट्रम्प आप्रवासीप्रति

‘कर छली’को अनुगमनमा निस्कियो राजस्व प्रशासन, देशभरका कर कार्यालयको टोली बजारमा

काठमाडौं । करदाताले कर कानुनको पालना गरे नगरेको अनुगमनमा कर प्रशासन निस्किएको छ । आन्तरिक राजस्व विभागको निर्णय अनुसार देशभरका कर कार्यालय र करदाता सेवा कार्यालयका अनुगमन टोली बजारमा निस्किएको

दशैंको मुखमा ओली सरकारको जनतालाई उपहार, गाडी भाडा १० प्रतिशत बढ्यो

काठमाडौं । नेपालीहरुको ठूलो चाड दशैं अगाडि सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने भएको छ । शनिबार राती यातायात व्यवस्था विभाग र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सरकार

शुरु भो दशैँको तयारी, सरकारले पसल अनुगमन गर्ने तथा एक हजार खसी बोका र च्याङग्रा ल्याउने

काठमाडौं । चाडपर्वलाई मध्य नजर गर्दै विभिन्न सरकारी निकायहरुले दशैँका लागि छुट्टा छुट्टै तयारी शुरु गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पेट्रोल पम्प र ग्यास सिलिन्डरमा अनुगमन

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली भन्छन्-आवश्यक श्रोत व्यवस्थापन गर्न पहल गर्नेछु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवालीले २०७२ साल वैशाखको भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनर्निर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा

अर्थ समिति सभापति दाहालसहित नवनिर्वाचित सभापतिको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित