पैसा नभएर भूकम्पले भत्काएको घर बनाउनु सक्नु भएको

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन्

बाबुरामले भने–सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छन्

काठमाडौं । नेपालको पुल तथा भौतिक संरचना निर्माणको ठेक्का लिएर अलपत्र पारेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न चौतर्फी दबाव परेको छ । सरकारले मंगलबार मात्रै पप्पुका अध्यक्ष सुमित रौनियारलाई पक्राउका

कालीञ्चोक पुग्ने केबुलकारको परीक्षण सफल, दशैँअघि देखि नै सञ्चालनमा ल्याउने तयारी

चरिकोट । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

काठमाडौै । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५

नेपालको पुनर्निर्माण सम्बन्धी अमेरिकामा छलफल हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजनाु विषयक

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहका यस्ता छन् प्राथमिकता

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व आएको छ । रवि सिंहको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले आजबाट औपचारिक कार्य प्रारम्भ गरेको छ । नव निर्वाचित अध्यक्ष सिंहले कार्य

काठमाडौंमा घडेरी खोज्दै हुनुहुन्छ ? घर बनाउन यी ठाँउ डरमर्दाे छन्

काठमाडौं । देशको राजधानी छिरेर सानोतिनो पेशा ब्यवसाय गर्दै मध्यमस्तरको आम्दानी गर्नेहरुको पनि काठमाडौं उपत्यकामा सानोतिनो घडेरी किनेर घर बनाउने सपना हुन्छ । काठमाडौं बाहिरको जग्गाजमिन बेचेर यहाँ घर घडेरी

पर्यटन दिवसमा ‘हान’को अफर, देशभरका २ हजार होटलमा २० प्रतिशत छुट

काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा

बीमा कम्पनीले सेयर बजारमा लगानी गरेको भन्दै अर्थमन्त्री खतिवडाको असन्तुष्टि

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बीमा कम्पनीहरुले सेयर बजारमा लगानी गरेको भन्दै असन्तुष्टि जनाएका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१औं सम्मेलनलाई मंगलबार सम्वोधन गर्ने क्रममा अर्थमन्त्रीले यस्तो असन्तुष्टि व्यक्ति

संस्थानहरुको लापरवाहीले गुम्यो हजारौंको बढुवा र जागिर खाने अवसर

काठमाडौं । संगठित केही संस्था (सार्बजनिक संस्थानसहित) को उच्च नेतृत्वले संविधान र कानुन अनुसार समयमै काम नगर्दा त्यस्ता संस्थामा कार्यरत र जागिर खान चाहने हजारौंको अवसर गुमेको छ । २०७२