सरकार सामूहिक खेतीबाट पर्यटन प्रवद्र्धन गर्दै, पाँच स्थान

काठमाडौँ । सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ । आर्थिक विकास र सरकारले

यो पेट्रोल पम्पले कसरी पायो १ रुपैयाँ बढीमा पेट्रोल बेच्न ?

काठमाडौं । नेपाल आयाल निगमले अहिले पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तोकेको छ । यो मूल्य निगमको थानकोट डिपोबाट १५ किलोमिटर टाढासम्मका पेट्रोल पम्पको लागि हो । तर, काठमाडौंको जडिबुटीमा

कोटेश्वर-जडीबुटी सडकमा तिहारअघि बेलिब्रिज सञ्चालनमा आउने

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर-जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ । उक्त स्थानमा अरनिको राजमार्गको

असारे विकासको दुर्दशा, बाइस दिनमा भत्कियो सडकको ढलान

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् । गत असार २ गते झमझमी पानी पर्दै थियो

विमानस्थल निर्माणका लागि ७७ करोडको योजना सार्वजनिक

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण

डेरी उद्योगमा २० अर्ब बढीको लगानी, तीस हजार युवालाई रोजगारी

पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् ।

गैरकानुनी रुपमा किन भित्रदैछ नेपाली जलविद्युतमा चिनियाँ लगानी ?

काठमाडौं । सरकारले चिनियाँ कम्पनीलाई गैरकानुनी रुपमा नेपालको जलविद्युत् आयोजनामा लगानी गर्ने गरी वातावरण बनाइदिएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रवद्र्धन गर्ने भन्दै आउन लागेको नेपालका लागि विवादास्पद चिनियाँ कम्पनी

बजार अनुगमनः २५ प्रतिशत करदाताले कर छली गरेको राजस्वले भेट्यो

काठमाडौं । करमा दर्ता भएर कारोबार गरेका करिब २५ प्रतिशत करदाताले कर कानुनको पालना नगर्ने गरेको राजस्व प्रशासनले फेला पारेको छ । कर कार्यालय तथा करदाता सेवा कार्यालयहरुको अनुगमन टोलीले

लगानीको ढाचामा सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने ऊर्जामन्त्री पुनको घोषणा

काठमाडौं । सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको

कुन ठाउँमा जान कति लाग्छ गाडी भाडा ? (सूचिसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५