अर्थमन्त्री भन्छन्- कर नलिनु पर्नेमा लिइदैन र लिनुपर्नेमा

पोखरा । अर्थमन्त्री डा युवराज खतिवडाले जनमतको कदर गरेर जनताको चाहना, आकाङ्क्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औँ महाधिवेशनको उद्घाटन

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् । समितिको आज बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो

२६ वर्षदेखि सडकको सपना, अझै खच्चडकै भरमा

तेह्रथुम । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ । सडक

जर्मनीद्वारा नेपाललाई सात अर्ब ५० करोड अनुदान सहायता, यी परियोजना बन्दै

काठमाडौँ । जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले

चार सय युवालाई स्वरोजगार बनाउन बुटवल उपमहानगरका मेयरले सुरु गरे ‘मेयर युवा इलम’

बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चार सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम

राष्ट्र बैंकको भवन शिलान्यास गर्दै गभर्नरले भनेः मेरो घर बनाउदाभन्दा आज बढी खुसी छु

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले आफ्नो घर बनाउदा भन्दा बढी खुसी राष्ट्र बैंकको भवनको शिलान्यास गर्न पाउदा भएको बताएका छन् । २०७२ सालको भूकम्पमा भत्किएको थापाथली

खर्चिलो संघियतालाई व्यवस्थित गर्न कर उठाउनुपर्यो : अर्थमन्त्री खतिवडा

दमौली । अर्थमन्त्री डा युवराज खतिवडाले करदातामैत्री कर प्रशासन बनाइने सरकारको लक्ष्य रहेको बताएका छन् । आन्तरिक राजस्व कार्यालय दमौलीको आज यहाँ उद्घाटन गर्दै उनले भने, “संस्थागत व्यवस्था, प्रविधिको प्रयोग

काठमाडौं तराई फाष्ट ट्रयाक निर्धारित समयमै बन्छ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं —तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा

निजगढ विमानस्थल निर्माणमा नयाँ टुइस्ट, अब के गर्ला सरकारले ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको र निर्माण प्रक्रिया अगाडि बढाउन लागेको निजगढ विमानस्थलमा नयाँ टुइस्ट हुने संकेत देखा परेको छ । वनजंगल मासेर विमानस्थल निर्माण गर्न लागिएको

चालकको आन्दोलनले बन्दरगाहमै थन्कियो रासायनिक मल

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको