न्युरोडमा फुटपाथ विस्तार: प्रहरीसँग धकेलाधकेल, वडाअध्यक्ष डोजरमा चढे,

काठमाडौं । न्युरोड क्षेत्रको फुटपाथ विस्तारको बिरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । फुटपाथ विस्तारका लागि काठमाडौं महानगरको डोजर आएपछि स्थानीय र नगर प्रहरीबीच दोस्रो पटक धकेलाधकेल

अर्थमन्त्रीले निर्माण व्यवसायीलाई भने: गरेको कामको भुक्तानी पाइन भन्ने गुनासो गर्न दिन्न

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको सबै भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायीको टोलीसँग शुक्रबार भएको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवासायीले भुक्तानी पाइन भनेर

न्युरोडको फुटपाथ विस्तारमा बालेनविरुद्ध स्थानीयहरुको प्रदर्शन [तस्बिरहरु]

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने क्रममा स्थानीयहरुले विरोध गरेका छन् । महानगरपालिकाले भने ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ । साथै त्यहाँ आन्दोलन दबाउन प्रहरी

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए, को–को परे ?

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर सडक क्षतिग्रस्त

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको

चितवनमा गुगलको अध्ययन गर्न पुगेको टोलीको गाडीमा रेलमार्ग सर्भे टोलीको भन्दै आगजनी*

चितवन । गुगलको अध्ययनका लागि आएको टोलीमाथि रेलमार्गको सर्वेक्षणका लागि आएको भन्दै आक्रमण भएको छ । बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा सर्वेका लागि पुगेको आरएच कन्सल्टेन्सीको सवारीमाथि

सुकुम्बासी बस्ती हटाउन बालेनलाई बाटो खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने योजना कार्यान्वयनका लागि बाटो खुलेको छ । यसका लागि गत पुसमा अदालतलेगरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ

बालेनले बनाउँदैछन् यस्तो काठमाडौं, २ अर्बका १२५ आयोजनाको डीपीआर तयार

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत

सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले लगानी गर्न सक्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको