धरानमा निर्माणाधीन बसपार्क अन्तिम चरणमा

धरान । धरान उपमहानगरपालिका-८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे मन्त्रालयसँग छलफल, कुनको प्रगति कति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री

बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन शनिबारदेखि

काठमाडौँ–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र पूरा हुन्छ: रक्षामन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो

जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण गरिएको छ । बाढीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा

हुलाकी सडक: थपिएको समय सकियो, निर्माण सकिएन

टीकापुर । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान

चितवन । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ठेक्का आह्वान भएको छ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको हो । महानगरपालिकाले रंगशालाको पहिलो

५ अर्ब ६३ करोड लागतमा सुर्खेतको विरेन्द्रनगरमा सडक बन्दै, कहिले होला सम्पन्न ?

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ मा ५ अर्ब ६२ करोड ९९ लाख १० हजार रुपैयाँ लागतमा सडक बन्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा

३७ अर्ब लागतमा कमला-ढल्केबर-पथलैया सडक स्तरोन्नति गरिँदै, ३ वर्षमा सकिने

काठमाडौं । ३६ अर्ब ९२ करोड ४० लाख रुपैयाँ लागतमा महेन्द्र राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नति हुने भएको छ । १६० किमी लम्बाइ रहेको यो सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

कैलाली । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ । एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण