प्रदेशको आर्थिक तथा प्रतिस्पर्धी क्षमता विकासमा शहरको योगदानमाथि

काठमाडौं । नेपालको विकासको विसंगती नै मान्नु पर्छ । हालै प्रकाशित एउटा प्रतिवेदनका अनुसार नेपालमा शहरीकरणले आर्थिक तथा प्रतिस्पर्धी क्षमता विकासमा योगदान दिएको पाइएन । नेपाल प्रतिस्पर्धा सूचकांक २०२४ (नेपाल

तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए

फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र

प्रसारण लाइन बनाउने वाइबा इन्फ्राटेकको आम्दानीमा उच्च वृद्धि, कर्जा पनि बढाएर ७ अर्ब पुर्याउँदै

काठमाडौं । ए क्लासको ठेकेदार कम्पनी वाईबा इन्फ्राटेक प्रालिको आम्दानीमा उच्च बृद्धि भएको छ । सन् २०२२ को तुलनामा कम्पनीको आम्दानी १८२ प्रतिशतको उछाल आएको हो । सन् २०२२ मा

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने

राँझा (बाँके) । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ ।

वर्षौंदेखि अलपत्र बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने, ३३ करोडको स्रोत सुनिश्चितता

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौंदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक: स्तरोन्नति गरिँदै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर

ट्र्याक खुलेको २९ वर्षपछि अस्फाल्ट प्रविधिबाट कालोपत्र, ३५ करोड लागत अनुमान गरेको काम १२ करोडमा ठेक्का

तनहुँ । गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा

राष्ट्रिय गौरबका आयोजना: ‘डेट एक्सपायर’ भए तर ‘सम्पन्न’ भएनन्

काठमाडौं । सरकारले राष्ट्रिय गौरबका आयोजनामा योजना समावेश गर्न मूल रुपमा दुईवटा शर्त तोकेको छ । पहिलो शर्तमा राष्ट्रिय गौरबको आयोजना घोषणा गर्दा आयोजना सम्पन्न गर्ने अवधि बढीमा १० वर्ष

बिनातयारी शिलन्यास गर्ने राजनीतिक नेतृत्वको होडबाजीले आयोजनाहरु अलपत्र

काठमाडौं । सरोकारवालाहरुले बिना तयारी शिलन्यास गर्ने राजनीतिक नेतृत्वको होडबाजीले आयोजनाहरु अलपत्र परेको बताएका छन्। नेपाल उद्योग परिसंघले पूर्वाधार विकासमा केन्द्रित रहेर काठमाडौंमा गरेको बजेट वाच कार्यक्रममा बोल्दै सरोकारवालाहरुले तयारी