पूर्वाधार क्षेत्रको विकास विना मुलुकमा विकास हुन्नः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार क्षेत्रको विकास विना मुलुकको विकास नहुने बताएका छन् । विकासको पहिलो प्रथमिकता पूर्वाधार क्षेत्र हो भन्दै ओलीले उक्त क्षेत्रको विकास विना मुलुकलाई विकाशको बाटोमा