बागलुङको बोंगाखोलामा २ करोड ७१ लाखमा पक्की पुल

बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल

२० करोड लागतमा म्याग्दीमा ८ वटा झोलुङ्गे पुल निर्माण, ३ वटा बन्दै

म्याग्दी । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय

नुवाकोटमा केन्द्रीय कारागारको दोस्रो चरणको निर्माण पूरा, १३ सय ७० कैदीलाई सार्ने तयारी

नुवाकोट । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार

ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको

विमानस्थलको हवाई इन्धन डिपो सार्न आपूर्ति मन्त्रीले आईओसीसँग मागे सहयोग

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग माग गरेका छन् । गत

काठमाडौं महानगरभित्र नदीको दायाँबायाँ २० मिटरसम्म भवन बनाउन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँ/बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो । जिल्ला प्रहरी

रातिदेखि रोकिएको पूर्वपश्‍चिम सडक पुन: सञ्चालनमा

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक पुन: सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको

मानसरोवर जाने सडक वर्षभर चल्ने बनाउन अर्थमन्त्रीसँग स्थानीयको माग

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हुम्लाको सिमीकोट-लिमी-लाप्चा सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर छिट्टै सम्पन्न गर्ने बताएका छन् । लिमीका बासिन्दाहरुसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उक्त सडकलाई महत्व दिएर निर्माण

उद्योगमन्त्री भण्डारीद्वारा हल्दिया पोर्टको अवलोकन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले शनिबार भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका पदाधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत