सुरुङ ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्रीलाई रातो कार्पेट, सोफा

काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा सहभागी भएका थिए । सोमबार सुरुङभित्र विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ

कैलालीमा २ वटा पक्की पुलको काम अलपत्र

कैलाली । मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको

नागढुंगा सुरुङमार्गमा खटिए १०० इन्जिनियर: अब नेपालीले नै सुरुङमार्ग बनाउन सक्ने

काठमाडौं । नागढुंगा-सिस्नेखाला सुरुङमार्गमा कार्यरत नेपाली इन्जिनियरहरुले नै आगामी दिनमा नेपालमा बन्ने ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) निर्माण गर्न आफूहरु सक्षम भएको बताएका छन् । जापानी सहयोग नियोग जाइकाले नेपालको सडक विभाग,

भोलि नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने तयारी (फोटोफिचर)

काठमाडौं । सरकारले वैशाख ३ गते (भोलि) नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने तयारी छ । यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ ।

बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई

विमानस्थल विकासमा पीपीपी अत्यावश्यक, निजगढ नछुटाउन विज्ञको सुझाव

काठमाडौं । विमानस्थलको विकासमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अत्यावश्यक भएको सरोकारवालाहरुले औल्याएका छन । सरकारले काठमाडौं, पोखरा र भैरहवा विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गर्ने सम्बन्धमा १८ माघमा पूर्व सचिव

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका चार पुलमा

ठेकेदार ‘बाहुवली’ भएपछि ‘निरीह’ बन्यो सडक विभाग, दशक बित्यो तर बनेनन् ३४ रणनीति पुल

सडक विभागले गत आर्थिक वर्ष २०७६/७७ सम्म देशभरका रणनीतिक सडक पुलमध्ये ३४ वटा पुललाई रुग्ण पुलमा सूचीगत गरेको थियो । ति ३४ वटै पुलमध्ये हालसम्म एउटै पनि सम्पन्न भएको छैन

महाकाली करिडोरः बजेट अभावमा योजना सुस्त

कञ्चनपुर । नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा

१ अर्ब १२ करोड रुपैयाँ चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

सिन्धुपाल्चोक । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि