कालीगण्डकी करिडोर अवरुद्ध

मध्यविन्दु (नवलपरासी) । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक

पहिराले बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको

अब विकास निर्माण द्रुत गतिमा हुन्छ: भौतिकमन्त्री दाहाल, सुनाए आफ्नो कार्यकालमा भएको २३ बुंदे प्रगति विवरण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब मुलुकमा भौतिक पूर्वाधारको विकास द्रुत गतिमा हुने दाबी गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री दाहालले

पहिरोले कालीगण्डकी करिडोरको सडक जोखिममा

नवलपुर । ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३

तीन बर्ष बित्यो तर सञ्चालनमा आएन नौवस्ता औद्योगिक क्षेत्र, हालसम्म ‘डिपीआर’ र ‘इआइए’ मात्रै सम्पन्न

बाँके । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि काम सुरु हुन सकेको छैन । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २०७७

चार जिल्लामा १ अर्ब रुपैयाँको ८५ योजना सम्पन्न, दमकको भ्यु टावर निर्माण गर्न डेढ अर्ब खर्च

झापा । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले गत आव २०८०/८१ मा करिब १ अर्ब रुपैयाँको लागतमा ८५ वटा योजना सम्पन्न गरेको छ । आयोजनाको लागि गत आर्थिक बर्षमा

असोजदेखि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने, सञ्चालन गर्न विदेशी कम्पनी ल्याइने

काठमाडौं । सरकार सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने तयारी गरेको छ । सुरूङमार्ग सञ्चालन गर्ने बिषयमा नेपालसँग कुनै अनुभव नभएकाले सरकारले यो सुरूङमार्ग सञ्चालनको लागि विदेशी कम्पनी भित्र्याउने

बागलुङको बोंगाखोलामा २ करोड ७१ लाखमा पक्की पुल निर्माण

बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल

२० करोड लागतमा म्याग्दीमा ८ वटा झोलुङ्गे पुल निर्माण, ३ वटा बन्दै

म्याग्दी । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय