बिपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली प्रयोग बिहिन

सिन्धुली । पूर्वी तराईलाई संघीय राजधानी काठमाडौसँग जोड्ने छोटो दूरीको विपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्ड नौ वर्षदेखि प्रयोग विहिन बनेको छ । उक्त प्रणाली सञ्चालनका लागि अध्ययन

बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी । पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन् । बिरामीलाई बोकेर

सडक दुर्घटनामा प्रतिदिन ८ जनाको मृत्यु, १६ जना अंगभंग

सिमलताल बस दुर्घटना मूलतः सडक विभाग, सुरक्षा निकाय, भरतपुर महानगरपालिका, एकीकृत सूचना प्रणाली र चालकको चरम लापरवाहीका कारण भएको उक्त कार्यदलले बुझाएको प्रतिवेदनले औल्याएको छ । जिम्मेवार निकायहरुले आ–आफ्नो भूमिका

गण्डकीका गाउँबस्ती छिचोल्दै सडक, ९० अर्बभन्दा बढी खर्च

गण्डकी । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने

७६ वर्ष बित्दा पनि सम्पन्न भएन हुलाकी राजमार्ग, अझै १६ अर्ब खर्च हुने

काठमाडौं । तराईको २१ जिल्लालाई जोड्ने गरि लाइफलाइन सडक (जीवन रक्षक रेखा) को उपमा पाएको हुलाकी राजमार्ग भारत र नेपाल सरकारको अनिच्छाका कारण कछुवाको गतिभन्दा पनि सुस्त गतिमा कुदिरहेको छ

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी

डुबानको त्रासः ५ फिटसम्म उचाल्न र सार्न थालियो घर, लिफ्टिङ प्रविधि कति सुरक्षित ? कति खर्चिलो ?

विराटनगर । असार ९ गते परेको अविरल वर्षासँगै कोशी प्रदेशको राजधानी समेत रहेको औद्योगिक नगर विराटनगर महानगर जलमग्न भयो । पानीले निकास नपाउँदा महानगरका प्राय सबै पुराना घरको भुइँतलाभित्र पानी

काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा

भारतीय सीमादेखि देवघाटसम्म पानीजहाज चलाउने योजनाका लागि भौतिक मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानी जहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०/०८१ को वार्षिक

पूर्वाधार क्षेत्रको विकास विना मुलुकमा विकास हुन्नः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार क्षेत्रको विकास विना मुलुकको विकास नहुने बताएका छन् । विकासको पहिलो प्रथमिकता पूर्वाधार क्षेत्र हो भन्दै ओलीले उक्त क्षेत्रको विकास विना मुलुकलाई विकाशको बाटोमा