भैरहवामा यसरी बन्दैछ अन्तर्राष्ट्रिय विमानस्थल, बनेपछि यस्तो हुनेछ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा भैरवहामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेको छ । हालसम्म विमानस्थल निर्माणको काम २६ प्रतिशत सम्पन्न भइसकेको आयोजनाका निर्देशक ओम शर्माले क्लिकमाण्डूलाई