नारायणगढ-बुटवल सडक समयमा सम्पन्न नभए ठेक्का तोड्ने मन्त्रीको

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सीएससीईसी) लाई निर्देशन दिएका छन् ।

कालीगण्डकी करिडोर: मालढुङ्गा-बेनी सडकको ठेक्का तोड्ने चेतावनी

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको

सवारी दुर्घटना बिषयमा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले सवारी दुर्घटनाका बिषयमा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् । थापा प्रस्तावक र राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की

निर्माण सम्पन्न नहुँदै धरहरा उद्धघाटन गरेर केपी ओलीले भ्रष्टाचार गरेः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दुई वर्षअघि नै उद्धघाटन भएको धरहरा अहिलेसम्म कसरी निर्माणाधिन रहेको भन्दै प्रश्न गरेका छन् । बालेनले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै दुई

ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा

भरतपुर । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । विभागका प्रमुख पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

बजेट अभावले ८ वर्षसम्म बनेन ६ किमी बाइपास सडक

चितवन । पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको ८ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा

पेट्रोलियम पाइपलाइन: सकियो ‘म्याद’ तर भएन ‘बीटुबी’

काठमाडौं । एउटा शब्दको फरक बुझाईका कारण निर्धारित समय कटिसक्दा पनि नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बीच हुने भनिएको बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता हुन सकेको छैन्

गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड विनियोजन

काठमाडौं । अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । न्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२

ड्राइभिङ सेन्टर र यातायातका कर्मचारीको सेटिङ, घरमै आइपुग्छ लाइसेन्स

काठमाडौं । ड्राइभिङ सेन्टर र यातायात कार्यालयका कर्मचारीको मिलोमतोमा परीक्षणवेगर चालक अनुमति पत्र (लाइसेन्स) वितरण हुँदा ठूलो ‘रकम’ चलखेल हुने यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले औंल्याएको छ । यातायात कार्यालयका