लाइसेन्सका लागि आफ्नै सवारी साधन प्रयोग गर्न दिन

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले चालक अनुमति पत्रको लागि लिइने परीक्षामा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको केन्द्रले आइतबार सात वटै

मुआब्जामै १ खर्ब लाग्ने पूर्व-पश्चिम रेलमार्गलाई ‘हचुवा’मा गौरबको आयोजना घोषणा गरेको आरोप

काठमाडौं । पर्याप्त गृहकार्य बिना हचुवाको भरमा सुरु गरिएको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजना अनिश्चितजस्तै बनेको छ । राष्ट्रिय गौरबको आयोजनामा समावेश गरिएको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजनालाई प्राथमिकताको आधारमा बजेट उपलब्ध

मुग्लिन-पोखरा १९.५ किलोमिटर सडक कालोपत्र

दमौली । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ। तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो। सडक योजना पूर्वी खण्डका इञ्जिनियर

विकास निर्माणमा वन तथा वातावरण ऐन बाधक, यो वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने जानकारी दिएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको

राष्ट्रिय गौरबको आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा-बेनी सडक बालुवा, गिट्टीको अभावमा निर्माण ठप्प

पर्वत । कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास बढिरहेको देखिन्छ तर त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा-बेनी

मुग्लिन-मलेखु सडकको काम एक वर्षमा ६ प्रतिशतमात्र

चितवन । मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा ६ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम

कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष

जाजरकोट । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । बर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन

सञ्चालनमा आए नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न

पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तरसरकारी उपसमिति बैठक सम्पन्न

काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रणको लागी व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक पुस २७ देखि २८ गते काठमाडौँमा सम्पन्न भयो । काठमाडौँस्थित भारतीय राजदूतावास

पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन् । भरतपुर महानगरपालिकामा शनिबार