पूर्व पश्चिम रेलमार्गको बिषयमा जनताको गुनासो सम्बोधन गर्छाै

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा

बागमती प्रदेशले एक वर्षमा बनायो २७२ किलोमिटर पक्की सडक

मकवानपुर । बागमती प्रदेश सरकारले एक वर्षमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरेको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति गरेको छ । बागमती

महाकाली करिडोरले जगाउँदैछ धार्मिक पर्यटनको आशा

कञ्चनपुर । महाकाली करिडोरको ट्र्याक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुराम धाम जानेको जोडबल र तयारी तीव्र छ । डडेल्धुराको धार्मिक पर्यटकको महत्वपूर्णस्थल परशुराम धाममा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन

एडीबीको सहयोगमा बनिरहेका तीन मुख्य सडकको काम सुस्त, थपिएको समयमा नसके ठेक्का तोड्ने चेतावनी

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा स्तरोन्नति भइरहेका तीन मुख्य सडकको निर्माण कार्य सुस्त गति अगाडि बढेको छ । सरकारको मुख्य प्राथकिमतामा रहेको पूर्वपश्चिम राजमार्ग, नारायणघाट-बुटवल, काठमाडौं-मुग्लिङ-पोखरा र कञ्चनपुर-कमला

मुक्तिनाथ दर्शनले केबलकार निर्माणका लागि बुझायो नयाँ डीपीआर, अनुमानित लागत ५५ अर्ब

काठमाडौं । मुक्तिनाथ दर्शन प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अद्यावधिक गरी लगानी बोर्ड नेपालमा बुझाएको छ । कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन तथा अद्यावधिक डीपीआर लगानी बोर्डमा बुझाएको हो । अद्यावधिक

मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङ्‍दी पारि नयाँ सडक बनाइने, स्तरोन्नतिका लागि ४ अर्ब

काठमाडौं । चार अर्ब लगानीमा मुग्लिन–आँबुखैरी सडक खण्ड स्तरोन्नति गरिने भएको छ । सरकारले चितवन, गोरखा र तनहुँ जिल्ला जोडिएको ९.३८४ किलोमिटर सडक खण्ड ३ अर्ब ९७ करोड ४७ लाख

६७ वर्षमा पनि बनेन कान्ति राजमार्ग, १५ वर्षमा तमोर करिडोरको प्रगति १५ प्रतिशत मात्र

काठमाडौं । पूर्वाधार विकास निर्माणमा सरकारको चरम लापरवाही हेर्न अन्य कतै जानुपर्दैन । ललितपुरको एकान्तकुना हुँदै मकवानपुरको हेटौंडा जोड्ने कान्ति राजमार्गको दूराअवस्था हेरे पुग्छ । औपचारिक रुपमा यो सडक निर्माण

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

दमौली । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो

उत्तर-दक्षिण व्यापारिक राजमार्ग करिडोरः बक्यौता करिब १५ अर्ब, बिनियोजन ४ अर्ब मात्रै

काठमाडौं । रणनीतिक व्यापारिक र सामरीक महत्त्व बोकेको उत्तर-दक्षिण व्यापारिक राजमार्ग पनि अन्य आयोजनाजस्तै वन क्षेत्र र जग्गा अधिग्रहणमा लाग्ने क्षतिपूर्तिकै जालोमा फसेर थला परेको छ । काठमाडौं-तराई मधेश द्रुतमार्ग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्ष, अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न राज्यसंयन्त्र असफल

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । गत वर्ष १ जनावरी २०२२ (१७ पुस, २०७९)मा औपचारिक उद्घाटन भएको यो विमानस्थल सञ्चालनमा आएको सोमबार एक