पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको

असारदेखि ३ महिना सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही

काठमाडौं । सरकारले वर्षायाममा सडक खन्न नपाइने नीति कार्यान्वयनमा ल्याएको छ । वर्षायाममा आफूखुसी जबरजस्ती सडक खने कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन

साढे ६ अर्बको बन्दीपुरहिल गुरुयोजना: भोलिदेखि केबलकार, स्काइवाक र बन्जी बन्दै

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभमुहूर्त तथा वास्तु

बार्गेनिङ नमिल्दा १७ अर्ब रकमान्तरका फाइल एक महिनादेखि महासेठले दराजमा थन्काएको आरोप

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रकमान्तर गर्न तयार पारेका करिब १७ अर्ब रुपैयाँका फाइल दराजमा थन्काएका छन् । एक महिनादेखि उनले दराजमा फाइल थन्काएर राखेका हुन्

आफूलाई सहयोग नगरेको भन्दै उपप्रधानमन्त्री महासेठले गरे ७ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे?

काठमाडौं । उपप्रधान,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू अनुकुल काम नगरेको भन्दै धमाधम कर्मचारीहरुको सरुवा गरेका छन् । आफूले भने अनुसारको काम नगर्ने सहसचिवहरुको उनले सरुवा गरेका छन्

प्रधानमन्त्रीकै अघि उपप्रधानमन्त्री महासेठ अर्थमन्त्रीसँग ‘कड्किए’, सचिवले रोके बजेट शीर्षकमा चलखेल

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ अर्थमन्त्री वर्षमान पुनसँग ५ अर्ब बजेट कटौती गरेको भन्दै कड्किएका छन् । केहि दिन पहिले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

पोखरा र भैरहवा विमानस्थल सञ्चालन नभएकोमा लेखा समितिका २ टोलीले स्थलगत अध्ययन गर्ने

काठमाडौं । सार्वजनिक लेखा समितिले पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बारे अध्ययन गर्ने भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको २७ औं बैठकले

ठेकेदार भागेपछि गाउँपालिकाको भवन निर्माण अलपत्र

गोलबजार । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ । निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन

कालीगण्डकी करिडोरः फलेवास-अर्मादी खण्ड ६ वर्षसम्म पनि बनेन

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र

बजेट अभावले रोकियो मुख्य व्यापारिक नाका वीरगञ्ज-रक्सौल जोड्ने सडक

वीरगञ्ज (पर्सा) । झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन । व्यापारिक मार्ग विस्तार योजना