भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा सीमित

बागलुङ । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले

सहमतिको ९ महिनाभित्र बहुवर्षीय ठेक्का सम्झौता नभए स्वतः रद्द

काठमाडौं । सरकारले बहुवर्षीय ठेक्काको स्रोत सहमति भएका आयोजनाको ९ महिनाभित्र ठेक्का सम्झौता नभए सहमति स्वतः रद्द हुने व्यवस्था गरेको छ । राजपत्रमा प्रकाशित आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड,

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल र ट्रान्स नेपालबीच सम्झौता

काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ । सोमबार समिति र प्रालिबीच पाँच वर्षको लागि २ करोड

नारायणगढ-मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउनका लागि डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको

बन्द ढुङ्गाखानी सञ्चालनको माग

पर्वत । लामो समयदेखि बन्द यो जिल्लाको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं

तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा कन्ट्याक्टरहरु भाग्न थालेः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति बढेको बताएका छन् । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन

सार्वजनिक यातायातको विकल्प बन्न सक्छ पोडवे, लुम्बिनी प्रदेशबाट सञ्चालनको तयारी

काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । उपत्यकाभित्रकै कुरा गर्ने हो भने १० किलोमिटर यात्रा गर्नका लागि कम्तिमा पनि एक घण्टा समय

सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा, दक्षिण र उत्तरबाट निर्माण कार्य सुरु

काठमाडौं । सडक यातायातको दूरी कम गर्न काठमाडौं–रसुवागढी सडकको छहरे खण्ड र सुरक्षित यात्रा सुनिश्चित गर्न सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको पूर्वतयारी काम तीब्र गतिमा अगाडि बढाएको छ ।

बजेट अभावमा अलपत्र पर्‍यो ६ लेन सडक

चितवन । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको हो । भरतपुर