तीस महिनाभित्र सक्ने भनेको हुलाकी सडक साढे छ

कञ्चनपुर । तीस महिनाभित्र कालोपत्र सक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण

निर्माण सामाग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैं अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट

द्रुतमार्गको चेनेज सडकखण्डको डिजाइन परिवर्तन, ६३ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने

काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको चेनेज ३५+३६० देखि ४९+८१८.८२ खण्डसम्मको डिजाइन परिवर्तन भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गको सो खण्डको डिजाइन परिवर्तन गरी थप संरचना निर्माण गर्न

कोटेश्वर–जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने, लागत २० अर्ब

काठमाडौं । कोटेश्वर जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने भएको छ । तीनकुनेतर्फ र भक्तपुरतर्फ फ्लाइओर र विमानस्थलको धावनमार्गतर्फ भने अन्डरपास बन्ने भएको हो । यसका लागि जापान

मजदुरलाई कुन हो दसैं, कुन चाड तिहार ?

बागलुङ । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गः जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थालेका छन्

धनगढीमा प्रदेश लगानी सम्मेलन हुने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका

निर्माणमा लापर्वाही र ढिलासुस्तीले थलिए सडक योजना

म्याग्दी । म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा-दरवाङ खण्ड २०७८ जेठमा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा-क्याराभान जेभीले २२ करोड ५७ लाखमा ठेक्का लिएको