दैनिक २१ घण्टा काम भए पनि ग्वार्को ‘फ्लाई

काठमाडौं । ललिततपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’को निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन कठिन देखिएको छ । फ्लाइ ओभरको डिजाइनमा समस्या देखिएको भन्दै केही महिना ठप्प भएको निर्माणको काम गत

एमसिसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् । नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल

दसैंमा घर जाने यात्रुले खाल्डा खुल्डी पार गर्नुपर्ने, सरकारसँग सडक मर्मतका लागि बजेट अभाव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन् । बजेटको अभावका कारण दसैंअघि नै सडक मर्मत, सम्भार र यातायात

एमसिसी आयोजना व्यवस्थापनको सफल उदाहरण बन्छः डा. महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री डा.

हुलाकी सडकः निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक बर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक

पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

गोरखा । हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो । खोलामा झोलुङ्गे पुलसमेत नहुँदा

स्मार्ट सिटी: न काम अघि बढ्छ न त जग्गा फुकुवा हुन्छ, बजेट अभावले आयोजना अलपत्र

काठमाडौं । उपत्यकामा स्मार्ट सिटी बनाउने ६ वर्षअघिको योजना अझै अलपत्र छ । सरकारले २०७४ वैशाख २५ गते स्मार्ट सिटीको अवधारणासहित स्वीकृत गरेको आयोजना ६ वर्ष बितिसक्दा पनि अघि बढ्न

विश्व बैंकको अनुदान सहयोगमा तीन सडक कालोपत्र गरिने

बागलुङ । विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीनवटा सडक कालोपत्र गरिने भएको छ । २०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भएको सडक कालोपत्र हुन लागेको हो ।

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’: मार्किङ गर्ने पेन्ट छैन, असोज ३ देखि सुरु गर्ने तयारी

काठमाडौं । सरकारले असोज ३ बाट सूर्यविनायक-रत्नपार्क सडकखण्डमा ‘द्रुत बस सेवा’ सुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार सडक विभाग र यातायात व्यवस्था विभागलगायतका निकायका

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ देखि सञ्चालनमा आउने

काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ देखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए