काठमाडौं महानगरले यमबुद्ध, बाजेबजैसहित १५ ठाउँमा पार्क बनाउँदै,

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न १५ ठाउँमा पार्क निर्माण गर्ने भएको छ । अतिक्रमणबाट फिर्ता ल्याइएका जग्गा तथा पहिल्यैबाट खाली रहेका विभिन्न जग्गाहरुमा महानगरपालिकाले पार्क निर्माण गर्न सुरु गरेको

मुग्लिन-पोखरा सडक विस्तार, ४१ प्रतिशत प्रगति

तनहुँ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन (पूर्वीखण्ड) सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम सडक खण्डमा ४१ प्रतिशत प्रगति भएको छ । पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किमी सडक विस्तारमा ३२ र पश्चिम

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन अझै छ घण्टा लाग्ने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो

बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा पुनःसञ्चालन हुँदै

म्याग्दी । म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं

सुनकोशी मरिण डाइभर्सन आयोजनाः सुरुङ निर्माणमा गति

काठमाडौं । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र

पहिरोले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको

बेनी-जोमसोम-कोरला सडक पाँच दिनका लागि पूर्णरुपमा बन्द

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने

निर्माण व्यवसायीको बिरोध कायमै

काठमाडौं । निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशायका कारण निर्माण व्यवसायीहरुको समस्या भोग्नुपरेको बताउँदै बिरोध प्रदर्शन कायमै राखेका छन् । निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशाय र कर्मचारीहरुको आफू टिकिरहनका

बेनी-जोमसोम सडक सधैँ सास्ती, मुक्तिनाथ पुग्न सकस

गलेश्वर । ‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन् । २०७६