२१ वर्षपछि रेल चढ्न पाउँदा…

महोत्तरी । महोत्तरीको भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा–५ स्थित रेलस्टेसनबाट उनी रेल चढिन् । “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव

खहरेखोल्सा झोलुङ्गे पुल : स्थानीयवासीको दिनचर्या सहज बनाउँदै

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय

सम्याउने ठेकेदारले बालुवा तस्करी गरेपछि पोखरी बन्यो खेल मैदान

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ। चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन

जयनगर–कुर्था खण्डमा आइतबारदेखि रेल चल्ने

वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१

बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै

गल्याङ । कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल

महानगरप्रमुख बालेनको सक्रियतामा सेनाले २० बर्षपछि खोल्यो सडक

काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको

निर्माण नसकिएका आयोजनाको म्याद थपका लागि २१ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं । सरकारले निर्माण सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप गर्ने भएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी म्याद थप गर्ने सक्ने व्यवस्था गरेको हो । सरकारले आयोजनाको पहिचान

इन्द्रावती नदीमा आज बेलीब्रिजको उद्घाटन हुँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन स्थानीय तह मेलम्ची, पाँचपोखरी र इन्द्रावती गाउँपालिका जोड्ने इन्द्रावती नदीमा ‘बेलिब्रिज’ निर्माण कार्य सकिएसँगै आज उद्घाटन हुँदैछ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य गरिएको हो

मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थको अभाव हुने संकेत

ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् । बाढीपहिराले गरेको

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट, कति लाग्छ खर्च ?

काठमाडौं । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन्