२० महिना ठेक्का अवधि भएको एउटा आयोजना निर्माणको

म्याग्दी । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ

आजदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही

काठमाडौं । सडक विभागले आजदेखि (असार १) भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ । विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो

दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो ।

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

काठमाडौं । सरकारले पुरातात्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ । नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अहिले विभागले

मुग्लिन–पोखरा सडक: असार १५ भित्रै सात किलोमिटर कालोपत्र गर्ने लक्ष्य

दमौली । ग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको

बुटवल-गोरुसिंगे-चनौटा सडक बनाउन विश्व बैंकको ३५ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको सडक स्तरोन्नतिका लागि २७५ मिलियन डलरअर्थात करिब ३५ अर्ब रुपैयाँ सहयोग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया

कान्ति राजमार्ग: पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति

काठमाडौं । कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ

महासंघ अध्यक्ष ढकालको लुम्बिनी केवलकार प्रधानमन्त्रीद्वारा उद्घाटन, ५ अर्ब लगानी

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि केवलकारको औपचारिक उद्घाटन गरेका हुन् । आईएमई

करिब ५० अर्ब लगानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने

काठमाडौं । सरकारले करिब ५० अर्ब रुपैयाँ लगानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मकवानपुर जिल्लाको थाहा नगरपालिकाको चित्लाङ वडा नम्बर

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन जेठ २५ मा

बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन जेठ २५ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने भएको छ । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक