कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी-मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक

किमाथांका-अरुण निर्माण गर्ने चिनियाँ प्रस्ताव: आयोजना त दिने तर बिजुली कहाँ बेच्ने ?

काठमाडौं । संखुवासभामा पहिचान भएको किमाथांका-अरुण जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीहरुले प्रस्ताव गरेका छन् । पावर चाइनासहित केहि कम्पनीहरुले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेका हुन् । कम्पनी र

७ अर्ब ९० करोडमा बनिरहेको छ सूर्यविनायक-धुलिखेल सडक: खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता

किमाथाङ्कामा आर्थिक वर्ष २०८१/८२ भित्र सडक पुग्छ, बजेटको अभाव छैनः उपप्रधानमन्त्री महासेठ

सङ्खुवासभा । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवमा उपप्रधानमन्त्री महासेठले उक्त

बेनीघाट–आरुघाट सडकमा बेलिब्रिज निर्माण

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४

सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

काठमाडौं । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

५२ अर्ब लागतमा बन्न लागेको सिक्टा सिँचाइको काम रकम अभावले प्रभावित

बाँके । निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई

भकुण्डे-तेमाल सडकः २० महिनामा १० प्रतिशत काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको

सकिएका आयोजनाको पैसा तत्काल दिने, काम नसकेका निर्माण कम्पनीको लाइसेन्स खारेज गरी क्षतिपूर्ति लिने

काठमाडौं । अब सत्ता गठबन्धनले निर्माणाधीन पूर्वाधार आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने भएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धनका तर्फबाट सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै निर्माणाधीन

राष्ट्रिय पूर्वाधार विकास योजना कार्यान्वयन गर्न सेज र औद्योगिक विकास तथा व्यवस्थापनलाई मर्ज गर्ने

काठमाडौं । सत्ता गठबन्धनले ‘राष्ट्रिय पूर्वाधार विकास योजना’ कार्यान्वयनमा ल्याउने भएको छ । त्यसका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र औद्योगिक विकास तथा व्यवस्थापन लिमिटेडलाई गाभी ‘औद्योगिक पूर्वाधार विकास