कोशी प्रदेशमा ५ वर्षमा साढे ३ हजार किलोमिटर

मोरङ । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्यांकले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार

कालीगण्डकी करिडोर: गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

काठमाडौं । राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको

विश्व बैंकका उच्च अधिकारीलाई लिएर नागढुंगा सुरुङमार्गको अनुगमनमा गए मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा

नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

चितवन । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी

नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छः मन्त्री ज्वाला

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् । सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग

सातै प्रदेशमा मेडिकल कलेज बनाउने घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने घोषणा गरेका छन् । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले

राष्ट्रिय यातायात नीति बनाउने, पूर्वाधारमा दुई सिफ्टमा काम गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय यातायात नीति बनाइने बताएका छन् । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक यातायातमा संघ, प्रदेश

मध्यपहाडी लोकमार्गआसपास १० नयाँ सहर बनाइने

काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १० नयाँ सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्ने भएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति

तीन तहका आयोजना वर्गीकरण गर्ने र तयारी नभएका आयोजनामा बजेट विनियोजन नगर्ने घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजनाहरु निर्धारण समयमा पूरा गर्न अध्ययन सम्पन्न भएका परियोजनामा मात्रै बजेट विनियोजन गरिने बताएका छन् ।  सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति