हुलाकी राजमार्गको काम रोकिएपछि सांसद र पालिका प्रमुखले

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको हुलाकी राजमार्गको मोरङ खण्डको काम रोकिएको भन्दै सांसद तथा पालिका प्रमुखहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । हुलाकी राजमार्गले छुने मोरङ खण्डका पालिका प्रमुख

तारमा जेलिएको राजनीतिः महानगरलाई नसुन्ने मन्त्रालय, सेवाप्रदायकलाई सुन्छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै सहरमा जथाभावी झुन्डिएका तार/केबल हटाउन निर्देशन दिएको थियो । सम्बन्धित सरोकारवालालाई १५ दिनभित्रमा पोलमा गुजुल्टो बनाएर राखिएका, चुँडिएर तथा

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

बागलुङ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी

तीनपटक म्याद थप्दा पनि बनेन सडक

बाँके । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन

गल्छी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग: बजार क्षेत्रको मुआब्जा अवरोध हट्यो

त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाअन्तर्गत विस्तार भइरहेको सडकको मुख्य अवरोधको रुपमा रहेको नुवाकोटको विदुरस्थित बजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको छ। मुआब्जा मागगर्दै सर्वोच्च अदालत पुगेका स्थानीय जग्गाधनीलाई ‘मुआब्जा दिनु

चैतमै सकिए ९५ प्रतिशत योजना

बागलुङ । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका

मौलाकाली केबलकारको औपचारिक उद्घाटन

चितवन । मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार गैंडाकोटमा रहेको मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्

पूर्वाधार विकासका चीनले ८० अर्ब दिने, टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण गर्ने

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसंग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको

कालु गुरुङले डेढ अर्ब लगानीमा २ वटा अपार्टमेन्ट बनाउँदै, बुकिङबाट करिब ६१ करोड संकलन

काठमाडौं । रियल स्टेट व्यवसायी कालु गुरुङले पर्यटकीय नगर पोखरामा दुईवटा अपार्टमेन्ट निर्माण गरिरहेका छन् । रोडशो इन्भेष्टमेन्ट कम्पनीले पोखराको दुई स्थानमा डेढ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको हो ।

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

बलेवा । कालीगण्डकी करिडोरको मालढुङ्गा-रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम