कुश्मिसेरा–राङ्खानी सडक: दुई वर्षको काम चार वर्षमा आधा

गलकोट । निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो । निर्माण व्यवसायीको चरम लापर्वाहीका कारण अहिले कुश्मिसेरा–नाम्दुक

महुरे-सिम्पानी सडक: ठेकेदारकै धरौटी रकमबाट मर्मत

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का

वर्षमा ७ महिना ताला लाग्ने बागलुङको मुठाचौरमा पुग्यो सडक

बागलुङ । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजंगल । चारैतिर

१२ वर्षदेखि बन्न नसकेको जब्दिघाट पुल नयाँ ठाउँमा बनाउन १० दिनभित्र टेन्डर गर्ने तयारी

काठमाडौं । भौतिक, पूर्वाधार तथा विकास मन्त्रालयले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल नयाँ ठाउँमा निर्माण गर्ने तयारी गरेको छ । १२ वर्षसम्म बन्न नसकेको

रुसले माग्यो १३ परियोजनाको प्रस्ताव, रेल वे, सडकदेखि अस्पतालसम्म

काठमाडौं । सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने १३ परियोजनाका लागि रुसले नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत प्रगति

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ ।

खनिज क्षेत्रमा साढे ७६ करोड लगानी, अधिकांश चुनढुंगा उत्खननमा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा खनी क्षेत्रमा साढे ७६ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाइएको छ। उद्योग विभागका अनुसार ९ महिनाको अवधिमा खनिज क्षेत्रमा ७६ करोड ४७ लाख

टोखा-छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौं: अर्थमन्त्री

त्रिशूली । अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको

७० प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । खासगरी