तोकिएको समयमा आयोजना सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै सहयोग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पुर्याउन सरकार तयार

टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने

काठमाडौं । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख

बाहिरी चक्रपथ आयोजनामा जग्गा अधिग्रहणका लागि मात्रै ३ खर्ब बढी रकम चाहिने

काठमाडौं । बाहिरी चक्रपथ आयोजना निर्माणका लागि आवश्यक जग्गाको अधिग्रहणका लागि मात्रै ३ खर्ब बढी रकम चाहिने देखिएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनले हालको जग्गाको मूल्यअनुसार

सात वर्षमा पनि सम्पन्न भएन १० करोड ५० लाखमा ठेक्का लागेको हापुरखोला पुल

दाङ । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण

बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घन्टा बन्द

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो

प्रधानमन्त्री रोजगार कार्यक्रम: सय दिन पनि हुन सकेन काम, १३ अर्ब २ करोड बढी खर्च हुँदा छैन प्रगति

काठमाडौं । सरकारले रोजगारी प्रवर्धनका लागि सञ्चालन गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा योजना अनुरुप प्रगति नभएको पाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा हालसम्म १३ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च

देशभर २९ सभाहल निर्माणमा १८ अर्ब खर्चिंदै सरकार, १४ वटा पाइपलाइनमा, महालेखा भन्छ- औचित्य के ?

काठमाडौं । सरकारले देशभर निर्माण गरिएका सभाहलको औचित्यका विषयमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । सघन सहरी तथा भवन निर्माण विभागले सातै प्रदेशमा निर्माण गर्ने भनेका ४३ मध्ये ११ सभाहल

निर्माण सम्पन्न भएको ३८ अपार्टमेन्टले अझै लिएनन् प्रमाणपत्र

काठमाडौं । देशभर निर्माण सम्पन्न भएका ३८ वटा अपार्टमेन्टले हालसम्म आवास प्रमाणपत्र नलिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार ७० अपार्टमेन्टको ७ हजार २२ आवास इकाइ निर्माणका

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नहुनुमा यी हुन् महालेखाले औंल्याएको समस्या

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना करार गरेर विशेष प्राथमिकतामा राखेका २४ वटा आयोजनाको प्रगति अवस्था सन्तोषजनक देखिएको छैन । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा आवधिक योजनाले राष्ट्रिय गौरवका

महाकाली सिँचाइ नहर: परीक्षण भयो पानी आएन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो ।