रंगेलीमा साढे चार करोडमा ६ सय टनको शितभण्डार

विराटनगर । मोरङको पुरानो जिल्ला सदरमुकाम रंगेली नगरपालिकामा साढे चार करोड रुपैयाँ लागतमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण हुने भएको छ । पछिल्लो समय कोल्ड स्टोर निर्माणलाई तिब्रता दिइएको बताइएको

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

काठमाडौं । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । चावहिल–साँखु सडकमा

मध्यपहाडी लोकमार्ग: हिउँदमा धुलो, बर्खामा हिलाम्य

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ। सडक निर्माण

कालीगण्डकी करिडोरः पर्वत र स्याङ्जामा दुई मोटरेबल पुल निर्माण

पर्वत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका-५

कर्णाली सरकारले बनायो एकीकृत बस्ती निर्माण योजना

सुर्खेत । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना बनाएको छ । भौगोलिकरूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पुर्‍याउन र प्राप्त गर्न कठिनलगायतका स्थानमा रहेका बस्तीको पहिचान

बन्ने भयो दरौदी कोरिडोर प्रसारण लाइन

काठमाडौं । दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ । आइतबार

जयनगर-कुर्था रेलको एक वर्षः ८ करोड आम्दानी, ५० करोड खर्च

वीरगञ्ज । जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री

तीन वर्षपछि काठमाडौं-ल्हासा सीधा उडान खुल्दै

काठमाडौं । काठमाडौं-ल्हासा सीधा उडान सुरु गर्न चीन सरकार सकारात्मक देखिएको छ । चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको छलफलमा चिनियाँ प्रतिनिधी मण्डल कोरोना महामारपछि बन्द

राष्ट्रिय गौरवका आयोजना: लाजको भारी

काठमाडौँ । ‘मेगा परियोजना’लाई कति प्राथमिकता दिइएको छ भन्ने कुरा कहिले र कसरी ती परियोजना सम्पन्न हुन्छन् भन्नेले देखाउँछ । संसारमा त्यस्ता देश कमै होलान्, जहाँ मुलुकको समृद्धिसँग जोडिएका परियोजना