प्रचण्डका घरबेटीले ८ पटक म्याद थप्दा पनि भक्तपुर-नगरकोट

भक्तपुर । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर-नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ । प्रधानमन्त्री पुष्पकमल

ताप्लेजुङमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना बन्ने

काठमाडौं । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा सपुर तमोर जलविद्युत आयोजना बन्ने भएको छ । विद्युत विकास विभागले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सुपर तमोर जलविद्यूत आयोजना बनाउनका लागि अनुमति पत्र माग्दै दरखास्त

दुई वर्षमा पनि नबनेपछि बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

कााठमाडौं । निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु

आगामी वर्षदेखि नेपाली रेल कम्पनीबाटै जयनगर–जनकपुर रेल सञ्चालन गरिने

काठमाडौं । जयनगर–जनकपुर रेललाई आगामी वर्ष (सन २०२४)देखि नेपाली दक्ष कामदारबाट नै सञ्चालन गर्ने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । श्रेष्ठले सन् २०२४ को

राष्ट्रिय गौरवका सडक आयोजना: ८ महिनाको प्रगति न्यून

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको विभिन्न राजमार्गहरुमा चालू आर्थिक वर्षमा भएको प्रगति एकदमै न्यून देखिएको छ । सोमबार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले गरेको पत्रकार सम्मेलनमा

काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रमा तयार हुने

काठमाडौं । भारतले प्रस्ताव गरेको काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रमा तयार गरिने भएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी एक

पद्मा कोलोनीले साढे ५ अर्ब लगानीमा रामकोट र इटहरीमा हाउजिङ निर्माण गर्दै

काठमाडौं । पद्मा कोलोनी प्रालिले साढे ५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा हाउजिङ निर्माण गर्ने भएको छ । कम्पनीले काठमाडौं रामकोट र सुनसरीको इटहरीमा ५ अर्ब ६८ करोड रुपैयाँ लगानीमा हाउजिङ

विराटनगरमा आकासे पुल र स्वागतद्वार निर्माण हुँदै, दुई वर्षभित्र निर्माण सकिने

विराटनगर । तीन वर्षअघि नै निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको विराटनगर–१७ रानी, नेपाल–भारत सीमा नाका नजिकै आकासे पुल र स्वागतद्वार एकसाथ निर्माण गरिने भएका छन् । निर्माणका लागि बुधबारदेखि काम

मदन भण्डारी राजमार्गमा १ सय ८५ पुल मध्ये ९७ पुल निर्माण सम्पन्न

काठमाडौं । पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी

७२ करोड लगानीमा विराटनगरमा मल्टिप्लेक्स सिनेमा हलसहित सेन्ट्रल मल बन्ने

काठमाडौं । मोरङ जिल्लाको विराटनगरमा ७२ करोड लगानीमा मल्टिप्लेक्स सिनेमा हलसहित सेन्ट्रल मल निर्माण हुने भएको छ । ओमेगा हाउजिङ्ग प्रालि (हाल सेन्ट्रल डेभलपर्स प्रालि) ले विराटनगर नगरपालिका–७ मा ७२