अरुण-३ जलविद्युत परियोजनामा उच्चस्तरीय भ्रमण, कति भयो प्रगति

काठमाडौ‌ । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने म्यारी ट्रेवेलियनले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण ३ जलविद्युत परियोजनाको भ्रमण गरेकी छिन् ।

आवेदन नपरेपछि ‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने

काठमाडौं । यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले

हुलाकी राजमार्गमा तीन सडक निर्माणधीन, कुनमा लागत कति ?

काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७.४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

काठमाडौं । धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा

तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

तनहुँ । संघीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून छ । चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित विकास बजेट खर्च न्यून देखिएको हो । संघीय

औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, ६० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने

काठमाडौं । प्रदेश गौरवका आयोजनाका रुपमा रहेका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने

कालिका मन्दिरदेखि भकुण्डेसम्म १ अर्ब ५८ करोड लागतमा केबलकार निर्माण हुने

गलकोट । बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि

पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुनुभन्दा १४ दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको दिन उड्डयन सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघन गरिएको खुलासा भएको छ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति गरिँदै

काठमाडौं । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । एसियाली विकास बैंक (एडीबी) को

व्यापार सहजीकरण गर्न ग्यान्ट्री क्रेन र सेन्ट्रल सफ्टवेयर जडान गर्ने तयारी

काठमाडौं । व्यापार सहजीकरण गर्न सरकारले ग्यान्ट्री क्रेन र सेन्ट्रल सफ्टवेयर जडान गर्ने भएको छ । सरकारले व्यापारलाई व्यवस्थित, सहज र छिटोछरितो बनाउन ग्यान्ट्री क्रेन र सेन्ट्रल सफ्टवेयर जडान गर्ने