नेपालगञ्जको एकीकृत जाँच चौकीको निर्माण १ महिनाभित्र सक्न

काठमाडौं । नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा रहेको एकीकृत जाँच चौकी सञ्चालनमा ल्याउने बिषयमा आवश्यक गृहकार्य सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार ४४.३६

फास्ट ट्र्याकको काम द्रुत गतिमा भइरहेको छ: प्रधान सेनापति

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्र्याकको काम द्रुत गतिमा अगाडि बढिरहेको दाबी गरेका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले अहिले कामले

द्रुतमार्गको सुस्त गतिः ठेक्का अवधि सकिन लाग्दा २८ प्रतिशतमात्रै भौतिक प्रगति

परामर्शदाता छनौट गर्न ढिलो हुँदा २०७४ मंसिरदेखि २०७७ जेठसम्म डिजाइन तथा योजनासम्बन्धी काम प्रभावित। ००० विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को क्रममा २०७५ चैतदेखि २०७६ भदौ १ गतेसम्म ५ महिनासम्म सम्पूर्ण

तीन दशकसम्म बनिसकेन ३३ किमी लामो फाल्गुनन्द मार्ग

इलाम । झापाको दमकबाट इलामको माङ्सेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर

सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास निर्माणका लागि सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क (एडिबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगरपालिकाले नगरको विकासका

बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

भक्तपुर । चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको शुक्रबार उदघाट्न गरेका छन् । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा

अर्थमन्त्रीले भौतिक मन्त्रालयका ७८० योजनामा छरे साढे ३८ करोड बजेट, १७ पुलका लागि ३४ लाखमात्रै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेता र सांसद रिझाउन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट माग भएको ७८० योजनामा साढे ३८ करोड रुपैयाँ बजेट छरेका छन् । महतले चालु आर्थिक

नारायणगढ-मुग्लिन सडक खण्ड: थप ८ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुंगा–मुग्लिन

नौ करोड खर्चिए पनि बनेन फिस्लिङ तोक्दाङको नौ किमी सडक

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो । तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार बजेट विनियोजन गरी

पृथ्वीराजमार्ग: कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा