मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने काम तीव्र

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि

१७ वर्ष लगाएर निर्माण गरिएको विश्वकै लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला

स्वीट्जरल्यान्ड । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल

भैरहवामा यसरी बन्दैछ अन्तर्राष्ट्रिय विमानस्थल, बनेपछि यस्तो हुनेछ (फोटो फिचर)

  काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा भैरवहामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेको छ । हालसम्म विमानस्थल निर्माणको काम २६ प्रतिशत सम्पन्न भइसकेको आयोजनाका निर्देशक ओम शर्माले क्लिकमाण्डूलाई

सुरुङमार्ग बनाउने कम्पनीका अध्यक्ष भट्टको राजिनामा स्वीकृत, लालकृष्ण केसी नयाँ अध्यक्ष

काठमाडौं । काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष भवन भट्टले दिएको राजिनामा स्वीकृत भएको छ । अध्यक्ष पदबाट राजिनामा दिएर भट्ट अमेरिका गएका थिए । अहिले पनि

नेपालमा रेल सेवा सञ्चालन गर्न इन्डोनेसियाले चासो देखायो

काठमाडौं  । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुभएको छ । मन्त्री डा महतले आज इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग

के हो स्मार्ट सिटी ? नेपालको तयारी के छ?

सामान्यतया ‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण व्यवस्थित शहरको रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने