राजमार्गका अधिकांश पुल जोखिममा, सबै पुलमा ‘क्रयास ब्यारियर’
बुटवल । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाटखण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्ष भन्दा बढी भयो । उक्त पुल भत्किएपछि सुरुमा ‘डाइभर्सन’ गरेर र पछि ‘बेलिब्रिजको’ माध्यमबाट सवारी आवतजावत