ओलीको ‘राष्ट्रबाद’मा फस्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले बाराको निजगढस्थित अन्तर्राट्रिय विमानस्थल नेपालको आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । त्यसका लागि ओली सरकारले भने तारबार गर्न र जग्गाको समस्या