सासंदले भने असोजममा मेलम्चीको पानी काठमाडौं आउँदैन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ । सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी

लाप्राकमा नमुना बस्ती निर्माण गर्न एनआरएनएलाई स्वीकृति

काठमाडौं । भूकम्प पुनः निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई स्वीकृति दिएको छ । प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बैठकले

पुनः निर्माण प्राधिकरणको वेभसाइटमा घर निर्माणको गलत तथ्यांक

काठमाडौँ, ११ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्यांक रखिएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपी (www.nra.gov.np) मा भूकम्पपछि पुनःनिर्माण भएका

तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा जोडिँदै

तेह्रथुम। चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी १० रुपैयाँ त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो ।

बेँसीसहरमा नयाँ खानेपानी योजना, आगामी ३० वर्षलाई ढुक्क हुने दाबी

लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ २८ रुपैयाँ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ । बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा

बारपाकमा राष्ट्रपतिले शिल्यानास गरेको घर नै पुनर्निर्माण मापदण्ड बिपरित !

काठमाडौं । एघार महिनाअघि अर्थात् ०७३ बैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खाको बारपाकमा भूकम्पले भत्किएको एक सर्वसाधारणको घर पुनर्निर्माणको शिल्यान्यास गरेकी थिइन् । ‘अब पुनर्निर्माणको काम तीब्र गतिमा अघि

८ करोडको लागतमा नवलपरासीमा नहर निर्माण

नवलपरासी। नवलपरासीको देवचुली नगरपालिकामा निर्माण गरिएको टोक्रे नहरको निर्माण कार्य पूरा भएको छ । विश्व बैंकको करिब ८ करोड ६६ लाख रुपैयाँमा तथा जनसहभागीतामा जिल्लामा ठूलो लगानीको नहर निर्माण कार्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली,

पुनर्निर्माण कोष एक महिनाभित्र कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको बिकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषलाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिवारे छलफल गर्न बुधवार बोलाइएको बैठकमा

भूकम्प प्रभावित जिल्लामा नयाँ ढाँचाबाट पुनर्निर्माण योजना

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान दिई पीडितले नै घर बनाउने ढाँचाबाट