पुनर्निर्माण प्राधिकरणका सीइओको गुनासो- कर्मचारी दिनै मान्दैनन् मन्त्रालय,

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक प्राविधिक कर्मचारीको अभावमा काम गर्न सकिरहेको छैन । कर्मचारी समस्यामै झेलिएको प्राधिकरणले पुनर्निर्माणको काम पनि द्रुत गतिमा अघि बढाउन

ठाउँठाउँमा सुरुङमार्ग, ७२ किलोमिटर लामो सहर, यस्तो बन्दैछ बाहिरी चक्रपथ

काठमाडौं । बाहिरी चक्रपथ निर्माणका लागि बाहिरी चक्रपथ निर्माण आयोजनाले ८० हजार रोपनी जग्गा अधिकरण गर्ने भएको छ । आयोजनाले बाहिरी चक्रपथ निर्माणसँगै व्यवस्थित सहर निर्माणका लागि जग्गा अधिकरण गर्न

यस्तो आयो ३ लाखभन्दा कम लागतमा बनाउन सक्ने घरको डिजाइन (डिजाइन सहित)

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको

गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने

बुटवल । ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ । विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल

मुसहर बस्ती निर्माण गर्न थप १ करोड रुपैयाँ चाहियो, ८० प्रतिशत काम पुरा

महोत्तरी ।  बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १)

चैत १५ देखि दैनिक ६ घण्टा नारायणघाट-मुग्लिन सडक बन्द हुने

काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्डमा अर्को सातादेखि दैनिक ६ घण्टा सवारी आवत-जावतमा रोक लगाइने भएको छ । विश्व बैंकको ऋण सहयोगमा सन्चालित नारायणघाट-मुग्लिङ्ग सडक खण्ड सुधारका लागि चैत १५ देखि

त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)

काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली-गल्छी जलविद्युत आयोजनाले ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने भएको छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने

बाहिरी चक्रपथले सुकुम्बासी बनाए सरकारले घडेरी दिने

काठमाडौं । बाहिरी चक्रपथ निर्माणको लागि जग्गा अधिकरण गर्दा सुकुम्बासी हुनेलाई सरकारले घडेरी दिने भएको छ । चक्रपथ निर्माणका लागि आवश्यक जग्गा अधिकरण गर्दा २ अना २ पैसा भन्दा कम

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष, १४ करोड रुपैयाँ आवश्यक पर्ने

गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि

पाथीभरा मन्दिर जाने पैदलमार्ग नेपाली सेनाले स्तरोन्नति गर्ने

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ । पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको