नारायणगढ मुग्लिन सडकमा पहाड नै विस्फोट गर्न ठेकेदारको

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३०

उपत्यकाका तीन जिल्लामा स्याटलाइट सहर बनाउँदै प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक/एक वटा स्याटलाइट सहर बनाउने भएको छ । प्राधिकरणले नयाँ सहर बनाउनका लागि स्वदेशी तथा विदेशी कम्पनीसँग साम्भाव्यता अध्ययन र

मुसहर समुदायलाई ५० घरधुरी भएको बस्ती हस्तान्तरण

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण

बेलहिया बुटवल सडकमा स्वचालित बत्ती जडान हुँदै

लुम्बिनी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको बेलहिया–बुटवल २४ किलोमिटरको ६ लेन सडकमा सौर्य (सोलार) बत्ती जडान गर्ने कार्य तीव्ररुपमा अगाडी बढाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडकखण्डमा

भूकम्प मापन गर्ने १८ नयाँ केन्द्र बन्दै

काठमाडौँ । नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको

पुनःनिर्माण सकिएका घरधनीलाई तेस्रो किस्ता

गोरखा । निजी आवास पुनःनिर्माण सम्पन्न भएका गोरखाका २४ घरधनीलाई तेस्रो किस्ताको रकम उपलब्ध गराइएको छ । भूकम्पले क्षति पुगेका ७० हजारवटा नयाँ घर पुनःनिर्माण गर्नुपर्ने भए पनि भूकम्प गएको

निर्माण व्यवसायलार्इ व्यवस्थित बनाउन चुनौती

काठमाडौँ । निर्माण व्यवसायको क्षेत्रमा देशभर करिब २५ खर्ब रुपैयाँको लगानी व्यवसायीले गरेको पाइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर गरेको प्रारम्भिक अनुसन्धानका क्रममा हेभी इक्युपमेन्ट, डोजरलगायत निर्माण सामग्रीका

खनिज खोज्न र उत्खनन् गर्न ५० कम्पनी इच्छुक

काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न क्षेत्रमा रहेका खनिजजन्य पर्दाथ उत्खन तथा खोज तलासमा निजी क्षेत्रलाई सहभागी गर्ने प्रक्रिया थालनी गरेको छ । विभागले त्यसका लागि १५ वटा

थप ४ जिल्लाका भूकम्प पीडितलाई अनुदान दिन थालियो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम बितरण शुरु गरेको छ । यसअघि प्राधिकरणका

सोलुखुम्बुका भूकम्पपीडितसँग सम्झौता सुरु

सोलुखुम्बु । सोलुखुम्बुका भूकम्पपीडितको आवास निर्माणका लागि भूकम्प गएको झन्डै दुई वर्षपछि आइतबारबाट अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । दूधकुण्ड नगरपालिकाको केरुङस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितको