बबई नदीमा सभापति देउवाद्वारा पुलको शिलान्यास

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरे । रु २४ करोडको लागतमा निर्माण हुन लागेको सो पुलको

मनाङ सडक तीन साता बन्द हुने, मर्मत तथा स्तरोन्नति गरिने

लमजुङ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो

ठूला खानेपानी आयोजना चालिस जिल्लामा सञ्चालन हुँदै

काठमाडौँ। खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न

मेलम्चकाे सुरुङ मार्ग खन्न ५ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची

कर्णालीवासीको भाग्य परिर्वतनको बाहक बन्ला कर्णाली करिडोर ? २ बर्ष भित्रमा सिमिकोट गाडी पुर्याउने लक्ष्य

कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको

निजगढ बिमानस्थल निर्माण गर्न विकास समितिको दबाब

बारा । ब्यवस्थापिका संसदका बिकास समितिका सभापति रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्ये दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र काठमाण्डौं–तराई जोड्ने द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारलाई दवाव दिइने बताएका छन् ।

लक्ष्यभन्दा ३५९ प्रतिशत बढी लागतमा तयार भयो धरहराको ‘कन्सेप्चुअल प्लान’

काठमाडौं । ०७२ बैशाखको विनासकारी भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि ६१ लाख रुपैयाँ खर्च गरेर ‘कन्सेप्चुअल प्लान’ तयार भएको छ । धरहराको डिजाइन तयार गर्न नेपाल टेलिकमले नियुक्त गरेको परामर्शदाता

१० करोड खर्चेर काठमाडौंका गल्ली झिलिमिलि पारिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका गल्लीहरु सौर्य बत्तीबाट झिलिमिलि पार्ने भएको छ। महानगरले १० करोड रुपैयाँको लागतमा १,००० वटा सौर्य पोल जडान गरी काठमाडौंका गल्लीहरु झिलिमिलि पार्न लागेको हो

मुहान दर्ता हुन नसक्दा करोडौँको खानेपानी योजना अलपत्र

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बैंकको सहयोगमा

सात वर्षअघिकाे सम्झौता अलपत्र, सिङ्गटी–लामोसाँघु प्रसारण लाइनमा समस्या

दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो