एक वर्ष भित्रमा पुलको बीमा गर्न, विकास समितिले

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले पुलहरुको बीमा गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई १ वर्ष भित्रमा पुलहरुको बीमा गर्न निर्देशन दिएको हो । राष्ट्रिय

राजमार्गका अधिकांश पुल जोखिममा, सबै पुलमा ‘क्रयास ब्यारियर’ राख्नैपर्ने सुझाव

बुटवल । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाटखण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्ष भन्दा बढी भयो । उक्त पुल भत्किएपछि सुरुमा ‘डाइभर्सन’ गरेर र पछि ‘बेलिब्रिजको’ माध्यमबाट सवारी आवतजावत

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै पूरातत्व विभाग

काठमाडौं । केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ । रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम

उपत्यकाको धुलो कम गर्न ‘ब्रुमर’ प्रयाेग गरिने

काठमाडौँ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ

प्रजिअ भन्छन्, पुनःनिर्माणको काम नाममात्रै ! काभ्रेका दश गाविसमा अझै सुरु भएन

बनेपा । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव

जलेश्वरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको रङ्गशाला, एक साता भित्र डिपिआर सक्ने

महोत्तरी । जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ । तराईको जिल्लामा अन्तर्राष्ट्रियस्तरको

स्थानियबासीले नै रोके मोदीखोलामा पुल निर्माणकार्य

पर्वत । कुल तीन करोड ५० लाख रुपैयाँको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको मोटरेबल पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा

ठेकेदार कम्पनीको कारण जयनगर-बर्दिबास रेल निर्माणले गति लिन सकेन

धनुषा । जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको कामले गति लिन नसक्दा समयमा निर्माणकार्य पुरा नहुने भएको छ । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले

एक व्यक्तीको प्रयासमा पनि विकास संम्भव छ, इच्छा शक्ति भए समय नलाग्ने

  भद्रपुर । इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग

निर्माण सम्पन्न गर्ने म्याद सकिँदा पनि, सगरमाथा जोड्ने पुलको काम सुरु भएन

सोलुखुम्बु । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा