दसैंअघि सरकारले पैसा नदिने भएपछि व्यवसायी भन्छन्- लुकेर

काठमाडौं । निर्माण कार्य सम्पन्न भएको परियोजनाको बाँकी रहेको बक्यौता रकम निर्माण व्यवसायीले दसैंअघि नपाउने भएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा सम्पन्न आयोजनाको दसैँअघिनै भुक्तानी

चार सुरुङमार्ग निर्माणको अनुमानित लागत ५३ अर्ब, चारवटाको यो वर्ष अध्ययन

काठमाडौं । सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन

एमसीसी प्रसारणलाइनका सबै ठेक्का रद्द

काठमाडौं । एमसीसी परियोजनाअन्तर्गत नेपालका सबै प्रसारण लाइन परियोजनाका ठेक्का रद्द भएका छन् । एमसीसी परियोजना अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारण लाइन परियोजना सम्बन्धि सबै ठेक्का रद्द गरिएको

सम्झौता भएको १८ महिनामा पनि सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृत भएन, समयमै सकिएला आयोजना ?

काठमाडौं । सडक यातायातको दूरी कम गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको सुरुङमार्ग निर्माणको लागि सम्झौता भएको १८ महिनामा पनि टनेलको डिजाइन स्वीकृत हुन सकेको छैन

बारपाक-लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

काठमाडौं । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल

न्युरोड जाँदै हुनुहुन्छ ? धरहरामा महानगरले खुलायो नि:शुल्क पार्किङ

काठमाडौं । दसैंं तिहारको माहोलले देशको राजधानीलाई छपक्कै छोपेको छ । सपिङदेखि रमझमकै लागि पनि बजारहरुमा मान्छेको भिडभाड हुने माहोल सिर्जना भएको छ । यस्तोमा राजधानीकै प्रमुख व्यापारिक केन्द्र न्युरोड

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

बलेवा । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो

२ अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौं महानगर, यी स्थानमा हुँदैछ काम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँ लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको

धुलिखेल-खावा सडक विस्तारः २२ महिनामा सक्ने भनेको काम १६ महिनामा १२ प्रतिशतमात्रै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी