भौतिक पूर्वाधार मन्त्रालयले पायो १ खर्ब ५० अर्ब ५३ करोड बजेट
काठमाडौं । सरकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड करोड विनियोजना गरेको जनाएका छन् ।