पाँच विमानस्थलमा एक्स-रे मेसिन जडान गरिँदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ । प्राधिकरण का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला,

एयरपोर्टमा राज्यको अर्बौं लगानी खेर, ८ कालोपत्रे विमानस्थलमा वर्षमा एउटा पनि पुग्दैन जहाज

काठमाडौं । राज्यले अर्बौं लगानी गरेर विमानस्थल निर्माण गरिरहेको छ । वर्षेनी विमानस्थमा गर्ने लगानी बढेको बढ्यै छ । राज्यले लगानी गरेका विमानस्थलमध्ये ४२ वटाको धावनमार्ग पक्की (कालोपत्रे)भइसकेको छ ।

नारायणीमा नयाँ पुलको काम सुरु

चितवन । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र

ढलान हुने लागेको पुल भत्कियो

टक्सार (भोजपुर) । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको

नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को तयारी, ९८.६० मिटरमात्र खन्न बाँकी

काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनका लागि ९८.६० मिटर खन्न बाँकी रहेको छ । नागढुंगा आयोजनाले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार टनेलको ‘ब्रेक थ्रु’ को लागि अब ९८.६० मिटर

विमानस्थलको इन्धन डिपो सार्न गठित समितिको म्याद अध्ययन नगरी सकियो, डिपो सार्न निगमको आलटाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई इन्धन डिपो सार्न गठित अध्ययन समितिको म्याद अध्ययन नै नगरी सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको गुरुयोजनाको आधारमा हवाई इन्धन डिपो

बानेश्वरको आकाशे पुलमा दुईवटा लिफ्ट राख्दै काठमाडौं महानगर, एक पटकमा ८ जना चढ्न मिल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक

बेनी-जोमसोम-कोरला सडकको थप छ पुल निर्माण अन्तिम चरणमा

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकअन्र्तगत थप छ पुल निर्माण भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र

फेरिए ७ प्रधानमन्त्री तर गुडेन नेपाली नम्बर प्लेटको ग्यास बुलेट

ग्यास ढुवानीमा भारतीय ढुवानीकर्ताको सिन्डिकेट छ । उनीहरुले ढुवानी नगरिदिए नेपालीको चुलो ठप्प हुने अवस्था छ । नेपालका आफ्नै बुलेट भएको भए ग्यास ढुवानी साधनमा नेपाल आत्मनिर्भर हुनुका साथै समय-समयमा

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन

म्याग्दी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्ग मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्रयाक खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश