बिद्यासुन्दरले काठमाडौंमा आकाशे पुल बनाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेको छ । केही समय अघि कलंकी चोक

गगन थापाको प्रस्ताबः नेपालीकै पैसाले यसरी बनाउन सकिन्छ १२०० मेगावाटको बूढीगण्डकी 

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाले नेपालीकै पैसामा १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी आयोजना बनाउन सक्ने प्रस्ताब अघि सारेका छन् । नेपालीसँग बुढीगण्डकी बनाउने

बागमती स्वच्छ बनाउन ४ ठाउँमा प्रशोधन केन्द्र, दैनिक सबा १४ करोड लिटर ढल प्रशोधन हुने

काठमाडौं । सर्बसाधारणको घरबाट निस्कने मलमुत्र सहितको ढललाई प्रसोधन गरेर मात्रै बागमतीमा मिसाइने भएको छ । सोझै ढल मिसाउँदा बागमतीको पानी फोहोर भएको भन्दै ढल प्रसोधन गर्न लागिएको हो ।

जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा सर्न भूकम्प पीडितले जग्गा किने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय बमोजिम सरकारको २ लाख रुपैयाँ अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् । भौगर्भिक अध्ययनअनुसार नुवाकोटको बिकट उर्लेनीमा रहेका

भूकम्प प्रभावित जिल्लामा ५० हजारभन्दा बढीलाई आयो रोजगारीको अबसर

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा ५० हजारभन्दा बढीलाई दक्ष कामदार बनाउने प्रक्रिया सुरु गरेको छ । यस्ता जिल्लामा पुननिर्माणको लागि ५० हजारभन्दा बढीलाई तालिम दिएर दक्ष बनाउन

नारायणगढ–मुग्लिन सडक निर्माण- सवारी रोक्दै, भित्तो काट्दै

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन । निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर

दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

मोरङ । सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ । एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला

खोला किनारका जग्गाधनी मर्कामा, २० मिटर छोडेरमात्रै घर बनाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकाको खोलामा जथाभावी भौतिक संरचना निर्माण गर्न नपाइने भएको छ । नदी बहाव क्षेत्रलाई व्यवस्थित बनाउनका अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले खोलामा जथाभावी भौतिक संरचना

रामपुर नगरपालिकामा सिटी बस सेवा शुरु

पाल्पा । पाल्पाको रामपुरमा बुधबारदेखि सिटी बस सञ्चालनमा आएको छ । रामपुर क्षेत्रका जनतालाई सर्वसुुलभ सेवा प्रदान गर्न र यातायातमा सबैको पहुँच पुर्याउनका लागि रामपुर यातायात व्यवसायी समितिले सिटी बस

बागमती नदीको सभ्यतालाई संग्रालयमा राखिने

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता र धार्मिक महत्वको नदी बागमती संग्रालय निर्माण हुने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले बागमती संग्रालय निर्माण गर्ने भएको हो ।